
एसिसी प्रिमियर कपमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याउको कतारको दोस्रो विकेट गएको छ।
दोस्रो विकेटको रुपमा कतारका इमल लियानेजलाई ६ रनमा नेपालका सोमपाल कामीले बोल्ड गरेका छन्।
कतारका ओपनर कमरान खानलाई नेपालका ललितनारायण राजवंशीले ८ रनमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच गराएका छन्।
कतारले ७ ओभरमा ३० रन जोड्दा दुई विकेट गुमाएको छ।