मोहम्मद सालाहको निर्णायक गोलप्रेरित लिभरपुलले शनिबार राति इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई १–० गोलको नतिजामा परातिज गरेको छ।

लिभरपुलको एन्फिल्डमा भएको खेलको १३औं मिनेटमा गोल गर्दै सालाहले घरेलु टिमलाई अग्रता दिलाएका थिए। डिफेन्डर भर्जिल भान्डाइकले हेडरमार्फत दिएको पासलाई सालाहले गोलमा परिणत गरेका थिए।

जितसँगै ३५ खेलबाट ६२ अंक जोडको लिभरपुल लिग तालिकाको पाँचौं स्थानमा छ। समान खेलबाट ५० अंकसहित ब्रेन्टफोर्ड नवौं स्थानमा छ।

शनिबार राति नै भएको खेलमा टोटनहमले क्रिस्टल प्यालेसलाई १–० गोलको नतिजामा पराजित गरेको छ। जितसँगै ३५ खेलबाट ५७ अंक जोडेर टोटनहम छैटौं स्थानमा पुगेको छ। समान खेलबाट ४० अंक जोडेको क्रिस्टल प्यालेस १२औं स्थानमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah