सवाल नेपाल डेक्स

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको नेतृत्वमा पानी जहाज कुदाउने देखि रेलु कुडाउनेसम्मका काम भएर नै छाड्ने बताएकाछन् । उनले हावादारी भनेर उडाउनेहरु त्यसमा चढाएर छाड्ने उनले बताएकाहुन् ।

मंगोलिया र स्विजरल्यान्ड जस्ता भूपरिवेष्ठित देशले प्रशान्त महासागरमा जहाज कुदाएको उदाहरण दिदै ओलीले एमालेले देशको नेतृत्व गरेर नेपालले पानी जहाज र रेल कुदाएरै छाडने उदघोष गर्दै यो सपना नभएर यथार्थ भएको दाबी गरे ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको प्रदेश स्तरीय अभिमूखिकरण कार्यक्रमलाइ सम्बोधन गर्दै ओलीले बिकास र सम्बृद्धिलाइ आत्मसाथ गरेर बढ्ने पार्टी एमालेमात्र भएकाले त्यसै अनुसार अघि बढ्न निर्देशन दिए ।

ओलीले आफूहरुका मुद्धालाइ बिपक्षीहरुले नकारत्मक रुपमा प्रचार गरेपनि जनताले अब बुझिसकेको बताए । जनहितमा र जनतालाइ सर्वोपरी मानेर काम गर्न निर्देशन दिदै ओलीले जनहित बिपरितका निर्णय नगर्न सचेत गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah