विमल गुरूङले आजदेखि कठोर आन्दोलन गर्ने भनेका छन्। यता एनएच-10 मा एउटा वाहन जलाइएको छ। अर्कोतिर सुकना हुँदै बतासेसम्म हिमालय दर्पण, स्टेट्समेन्, प्रभातखबर, इकोइण्डिया तथा अन्य समाचार पत्र पुऱ्याएर फर्किँदै गर्दा रोहिणीमा डब्ल्यु 76-7601 सवारी जलाइको छ।

चालक अजर अली अनुसार तीनवटा समाचारपत्र बोक्ने वाहन फर्किँदै थियो। रोहिणीको जिरोदेखि केही तल केही आन्दोलनकारीहरूले तीनवटै वाहन रोके। उनीहरूले सोधपुछ गर्दा समाचारपत्र बोक्ने वाहन भनेर चालकहरूले बताए। यद्धपि वाहनमा पत्रकारहरू छैनन् भन्दै एकजनाले पेट्रोल बम वाहनमा हान्यो।

केहीक्षणमा नै वाहन जलेर स्वाहा बन्यो। गोर्खाल्याण्डको लागि बन्द चलिरहेको बेला यसरी वाहन चलाउन नपाउने भन्दै उनीहरूले रहल दुइवटा वाहनमा पनि पेट्रोल बम हान्न लागेको बेला गाउँलेहरूले उनीहरूलाई रोक्यो।

‘हामीलाई पनि केही हुनसक्थ्यो, तर गाउँलेहरूले हामीलाई बँचाए,’ चालक अजर र अमित गुरूङले भने, ‘कतिवर्षदेखि यसरी समाचार पत्र बोक्दै आइरहेका छौं, तर भोलिदेखि समाचार पत्र बोक्न यस्तै प्रकारले हो भने साह्रो छ। हामी पनि गोर्खाल्याण्ड चाहान्छौं तर समाचारपत्र बोक्ने मिडियाकै वाहनमा आक्रमण होला भन्ने सोचेका थिएनौ।’

उनीहरूले गाउँहरूले यसरी वाहन जनाए गाउँको बद्नाम हुन्छ भन्दै जलाउनेहरूलाई खेदेर भगाएको पनि बताएका छन्। खबर म्यागजिन बाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah