झापाको दमकमा एक ब्याक्तिको रुखको हाँगाले च्यापिएर मृत्यु भएको छ । प्रहरीले रुखमाथि नै च्यापिएर मृत्यु भएको अवस्थामा सोमबार दिउसो दमक ३ दावगाछिका ३६ बर्षिय सुवास बराइलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुखको हाँगा काट्दै गरेको अवस्थामा काट्दै गरेको हाँगा झरेर रुखमा नै उनि च्यापिएका थिए । इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुका अनुसार प्रहरी पुगेर रुखमाथिबाट शवलाइ झारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah