धरान/सुनसरीको इटहरीस्थित तरहरा जंगलमा एक युवाको वेवारिसे शव फेला परेको छ ।

शवको पहिचान खुल्न सकेको छैन् ।

तरहरा प्रहरी चौकीका अनुसार तरहराको जंगलमा शनिबार अपरान्ह शव फेला परेको थियो ।

उक्त शवलाई पोष्र्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । शवलाई मर्चरीमा राखिएको प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ । ब्लास्ट खबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah