झापामा खोला बाढीले थप तीन जनाको ज्यान लिएको छ । विभिन्न स्थानमा पानीमा डुबेर शनिबार एक बालकसहित तीन जनाको मृत्यु भएको हो ।

झापा गौरीगन्ज गाउँपालिका १ माहाभारा विर्खेबस्ती घर भएकी अन्दाजी ४७ वर्षिया बिन्दाकुमारी मगर, शिवसताक्षी नगरपालिका वडा नं ८ झिलझिलेका १३ वर्षिय दिपेश राई र झापा गाउँपालिका वडा नं २ हल्दारवस्तीका ४५ वर्षिय यादव पोखरेलको शनिबार (हिजो) एकै दिन भिन्ना भिन्नै समयमा मृत्यु भएको हो ।

गौरीगन्जस्थित कुञ्जीबारी बजारबाट घर फर्कनेक्रममा खोला तर्न खोज्दा भेलले बगाएकी बिन्दा मगरको लाश केही टाढा खोलामा फेला परेको हो ।

त्यसैगरी घर नजिकै पानी जमेको खाल्डोमा पौडी खेल्न जाँदा दिपेश राईको पानीमा डुबर मृत्यु भएको हो भने ठूलो माईखोलाले ४३ बर्षिय यादव पोखरेलको शनिबार विहान नै मृत्यु भएको थियो । यससंगै झापामा यस बर्ष खोला बाढीका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ ।(गाँउका खबर)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah