काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसुङका अर्बपछि मालिकका उत्तराधिकारी ली जेय योङलाई भ्रष्टाचारको अभियोगमा ५ वर्ष कैद सजाय सुनाइएको छ । बीबीसीले शुकवार जनाएअनुसार पूर्व राष्ट्रपति पार्क ग्वेन हीलाई महाभियोग लागेकै भ्रष्टाचार मुद्दामा ली पनि मुछिएका थिए । ली गत फरबरीदेखि थुनामा राखिएका छन् ।

सामसुङ कम्पनीको संस्थागत पुनर्संरचनाका क्रममा सरकारको स्वीकृति लिनका लागि पूर्व राष्ट्रपति लीकी साथीको गैरसरकारी संस्थालाई ३ करोड ६० लाख डलर चन्दा दिएको आरोप लीमाथि लगाइएको छ । लीका वकिलले सजायविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।

उपल्लो अदालतले सजाय रद्द गरेन भने लीले सामसुङ कम्पनीको नेतृत्व गर्न पाउने छैनन् । उनका पीता ली कुन हीलाई हृदयाघात भएपछि छोरा लीले २०१४ देखि सामसुङको नेतृत्व गर्दैआएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah