बलात्कारको आरोपमा धार्मिक बाबा गुरमीत राम रहीम सिंहलाई अदालतले दोषी फैसला गरेसँगै भारतमा हिंसा भड्कीएको छ ।

हरियाणा तथा अन्य राज्यमा हिंसाले उग्ररुप लिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
द इण्डियन एक्सेप्रसमा छापिएको एक समाचार अनुसार शुक्रवार पञ्चकुलामा भएको हिंसामा मृत्यु भएका व्यक्तिको मोबाइलमा रातभर फोन बजेको थियो ।

लाशलाई पञ्चकुला सिविल अस्पतालमा राखिएको थिया जहाँ १७ जनाको शव लिन कोही आएनन् ।
यी शवको अहिलेसम्म पहिचान भएको छैन । अस्पतालसँग जोडिएका मानिसले पत्रिकालाई बताए अनसार यी मध्ये दुई शव महिलाको छ ।

इण्डिन एक्सप्रेसका अनुसार पञ्चकुलामा सात दिनमादेखि मानिस जुटिरहेका थिए । तर प्रशासनले पूर्ण रुपमा अवस्थालाई नियन्त्रणमा लिन सकेन ।

शुक्रबार विहान ११ बजे पञ्जाव तथा हरियाण हाइकोर्टले हरियाणा सरकारका महान्यायाधिवक्ताले सवै क्षेत्रबाट डेरा समर्थकलाई हटाईको दाबी गरेका थिए ।

हाइकोर्टले सरकारलाई हिंसा अगजनी तथा लूटपाट मच्चाउने मानिससँग लड्नका लागि आवश्क परे जस्तोसुकै हतियारको प्रयोग गर्ने अनुमति दिएको थियो । हाईकोर्टको यो आदेशको तीन घण्टापछि बाबालाई दोषी करार गरिएको थियो तर अवस्था भड्कीएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah