शसस्त्र प्रहरी बल पाथिभरा गण कमल गाँउपालिका मेचीमा आएका नयाँ गणपती तथा एसपी बिदुर खतिवडाले आफ्नो कार्यक्षेत्रमा बिभिन्न दैबी प्रकोपमा उद्धार र शान्ति सुरक्षाका लागि सधै डटेर लाग्ने बताएकाछन् ।

उनले आफू आउनसाथ बाढीमा उद्धारमा खटिएको बताउदै आफूहरुसंग दक्ष सक्षम जनशक्ति समेत तयारी अवस्थामा रहेको बताउदै यस्तो जनाएकाहुन् ।

झापा दमकका सोमबार गणमा पत्रकारहरुसंग परिचायत्मक कार्यक्रम तथा छलफल गर्दै खतिवडाले शसस्त्र प्रहरीले शान्ति सुरक्षा कायम गराउनका लागि कुनै पनि कसर नराख्ने बताए । सूचना उपलब्ध गराउनका लागि आफूहरुले गणलाइ सूचना मैत्री बनाउने प्रतिबद्धता समेत जनाएकाछन् ।

डिएसपी रामचन्द्र थापाले आफूहरुले गरेका कृयाकलाप तथा सूचना दिन मिल्ने बिषयहरुमा सहज सूचनाको पहुच सञ्चारकर्मीहरुसम्म पुर्याउनका लागि आफूहरुले कन्चुस्याइ नगर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah