झापाको दमक स्थित मेची सहकारी संस्थाले सहकारीमा नयाँ नेतृत्व छानेको छ । अधिकाँश पुरानै अनुहारहरु नयाँ नेतृत्वमा छानिएकाछन् ।

आज सञ्चालक सदस्यहरु छनौट भएर यसबाट नै पदाधिकारीहरु छानिने बताईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गीता कूवर

नारायण भट्टराइ

लक्ष्मिप्रसाद दाहाल

पदम थापा

डिल्लि न्यौपाने

शान्तादेबी डाँगी

मिना कोइराला

रामकुमारी तामाग

गिरीराज नेपाल

राजेन्द्र दाहाल

शुकदेब लुइटेल

यि सञ्चालक सदस्यहरुबाट नै अब पदाधिकारी छानिने बताईएको छ ।

उपाध्यक्ष रहिसकेकी गीता कूवर र सचिब नारायणप्रसाद भट्टराइको दाबेदारी रहेको बताइएको छ ।