एमाले सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर गृह जिल्ला ताप्लेजुङका एक मुटु रोगी बिरामी बालकलाई आर्थिक सहयोग गर्नुभएको छ । जन्म दिनको अवसर पारी भट्टराईले ताप्लेजुङ फुङ्लिङ नगरपालिका ९ हाङ्देवाका ७ बर्षीय मिलन शेर्पाको उपाचारका लागि १५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

मुटुका विरामि शेर्पाको दुई वटा भल्ब फेर्नुपर्ने अबस्था अवस्था रहेको छ । दैनिक ज्याला मजदुरी गरेर जिवीको पार्जन गर्नु पर्ने कुमार शेर्पाका मिलन कान्छो छोरा हुन । काठमाडौंको गंगालाल मुटु अस्पातालमा उपचार गराई रहेका शेर्पा नियमित फलोपमा जानसमेत समस्या रहेको परिवारले जनाएको छ ।

भट्टराईले एमाले ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सन्तोष मादेनमार्फत सो रकम सहयोग गर्नुभएको हो । उहाँले काठमाडौंमा उपचार गर्न अध्ययनका लागि पनि सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

भट्टराईले ऋण तिर्न नसकेर गोठालो बसेका ताप्लेजुङका बालक दोर्ची शेर्पालाई उद्दार गरी काठमाडौं ल्याएर अध्ययनको व्यवस्था मिलाउनु भएको थियो भने भूकम्पपीडित बालकलाई शैक्षिक आर्थिक सहयोग गर्नुभएको छ । विरामी शेर्पाको थप उपचार र पालन पोषणमा पनि सचिव भट्टराईले सक्दो सहयोग गर्ने बताउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah