निशान भट्टराइ आफ्ना समर्थकलाइ भेटन र नेपाल आइडल बनाउन सहयोगको अपिल गर्नका लागि बुधबार दिउसो अचानक दमकमा देखिए । दमकको गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि उनि करिब २० मिनेट जति रहे ।

https://youtu.be/JNTLIgezIJ0

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हिजो आउने बताइएपनि नआएपछि आज उनि तत्काल कार्यक्रमको योजना बनाएर दमक आएको बताईएको छ । परिवार सहित उनि दमक आएका थिए ।

उनले ट्याक्टरको डालिमा चढेर दशर्क तथा समर्थकलाइ अभिवादन गरे । दर्शको अनुरोध बमोजिम २ वटा गीत गाए । त्यसमा एउटा थियो आमा भन्दा छोरी तरुणी.... बोलको गीत । उक्त गीतमा उनकी आमा छमछमी नाचिन् । बाबुले पनि हेरिरहे ।

https://youtu.be/JNTLIgezIJ0