जनार्जन खत्री , सर्लाही

सर्लाहीमा १२४ र ११६ वर्षका वृद्धले मतदान गरेका छन् । धनकौल गाउँपालिकामा १२४ वर्षका बृद्धले मतदान गरे । धनकौल गाउँपालिका ३ का नथुनी महतो कोइरीले स्थानीय गाविस भवन हरकठवा मतदान केन्द्रबाट मतदान गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै सर्लाहीको ईश्वरपुरमा ११६ वर्षका भैरव बहादुर दमाईले मतदान गरे । उनले ईश्वरपुर नगरपालिका वडा नम्बर १४ मा रहेको जनता आधारभुत विद्यालय हरकठवा (क) केन्द्रबाट मतदान गरेका थिए ।

ईनया पत्रीका बाट