काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको पहिलो प्रारम्भिक मतगणनामा नेकपा एमाले भारी मतले अगाडि देखिएको छ । सप्तरीको सप्तकोशी नगरपालिकाको पहिलो २ सय मत गन्दा एमालेले ९१ मतका साथ पहिलो स्थान हाँसिल गर्न सफल भएको हो । प्रमुखतर्फ दोस्रो हुनेमा माओवादीका उम्मेदवार छन् उनले ४६ मत प्राप्त गरेका छन् ।

संविधानसभाको पहिलो पार्टी नेपाली काँग्रेस यो नगरपालिकामा भने चौथो भएको छ । काँग्रेसका उम्मेदवारले जम्मा २१ मत ल्याएका छन् । बरु मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका उम्मेदवारले २४ मत ल्याएका छन् । यसरी यो नगरपालिकाको प्रारम्भिक नतिजामा काँग्रेस चौथो भएको हो ।

त्यस्तै उपप्रमुखतर्फ पनि एमालेले नै अग्रता हाँसिल गरेको छ । नेपाली काँग्रेसका उम्मेदवारले कूल १६ मत ल्याउँदा एमालेका उम्मेदवारले ९० मत ल्याएका छन् । माओवादीका उम्मेदवारले ४१ र फोरम लोकतान्त्रिकका उम्मेदवारको २१ मत ल्याएका छन् ।  हाम्राकुरा बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah