वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु हुन सकेन, निर्वाचन अधिकृत नै आएनन्

पर्सा । प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु हुन सकेको छैन ।

निर्वाचन अधिकृतले बिहान ६ बजे सर्वदलीय बैठक बसेर मतगणना प्रक्रिया अगाडि बढाउने जानकारी उम्मेदवारलाई दिए पनि मंगलबार बिहान ७ः२५ सम्म निर्वाचन अधिकृतहरु कोही पनि उपस्थित नभएको भन्दै उम्मेदवारहरु आक्रोशित भएका छन् ।

एक उम्मेदवारले त कुनै चलखेल पो भइरहेको छ कि भन्दै आशंका व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah