सप्तरी, ३ असोज । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकामा एमालेले प्रारम्भिक अग्रता लिएको छ ।

एमालेका मेयर उमेदवार उत्तम शर्माले ९१ मत पाएका छन् । माओवादी केन्द्रका उमेदवार ध्रुव कार्कीले ४६ मत पाएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाल लोकतान्त्रिक फोरमका अशोक चौधरीले २४ र नेपाली कांग्रेसका कृष्णप्रसाद ढकालले २१ मत पाएका छन् ।