रौतहटको गौर नगरपालिकामा एमालेका मेयर उम्मेदवारले अग्रता लिएका छन्।

एमालेले १ सय २४ मत ल्याएर अग्रता लिएको छ भने उसलाई राष्ट्रिय जनता पार्टीले ५२ मतका साथ पछ्याइरहेको छ।

मुख्य निर्वाचन अधिकृत लेखनाथ ढकालका अनुसार, अहिलेसम्म २ सय मत गनेर सकिएको छ। वडा नम्बर १ र २बाट मतगणना सुरु भएको छ। यहाँ राती साढे१२ बजे देखि मत गणना सुरु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah