प्रदेश नम्बर २ अन्तर्गत स्थानीय तहको निर्वाचनमा धनुषामा माओवादी केन्द्रले खाता खोलेको छ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ को अध्यक्षमा माओवादी उम्मेदवार सत्यनरायण दनुवार विजयी भएका छन् ।

उक्त  वडामा माओवादीको प्यानलै जितेको छ ।

दनुवारले १९४ मत ल्याएर विजयी भए । उनले नेपाली कांग्रेसका उम्मेद्वारालाई पछि परेका हुन् ।

यस्तै नगरपालिकाको मेयरमा पनि माओवादी नै अगाडि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah