काठमाडौं । महोत्तरी जिल्लाको दुई नगरपालिकामा काँग्रेसले आग्रता हाँसिल गरेको छ । जिल्लाको भँगाहा र रामगोपालपुर नगरपालिकामा काँग्रेसका उम्मेदवारले अग्रता हाँसिल गरेका हुन् ।

निर्वाचन अधिकारी दिनानाथ अधिकारीले दिएको जानकारी अनुसार महोत्तरीको रामगोपालपुर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता हाँसिल गरेका छन् । वडा नं ७ को कूल २ सय ७१ मत गन्दा भयो २ सय ५८मत सदर भएको थियो । जसमा नेपाली काँग्रेसको प्रमुखमा ६३, उपप्रमुखमा ४० र वडाध्यक्ष ३३ मत आएको छ ।

त्यस्तै, एमालेका उम्मेदवारहरुमा प्रमुखका उम्मेदवारको ५६ उपप्रमुखको ६२ र वडाध्यक्षको ६५ मत आएको छ । उता, हसिँया मओवादीका उम्मेदवारहरुको हँसिया हथौडामा प्रमुखले ५१ उपप्रमुख ५७ र वडाध्यक्षले ६५ मत ल्याएका छन् ।

त्यस्तै, संघीय समाजवादी फोरमको प्रमुखमा ३१, उपप्रमुखमा ३८ र वडाध्यक्षमा ३७ मत आएको छ भने राष्ट्रिय जनता पार्टीको प्रमुखमा ४०, उपप्रमुखमा ४१ र वडाध्यक्षमा ४३ मत आएको छ ।

त्यस्तैगरी जिल्लाको भँगाहा नगरपालिकामा पनि काँग्रेसले अग्रता कायम गरेको छ । निर्वाचन अधिकारी तिलक बहादुर कार्कीले दिएको जानकारी अनुसार पहिलो सय मत गन्दा
प्रमुखमा काँग्रेसको १ सय १२, माओवादीको ८५, राजपाको ३९, फोरमको ४७ र एमालेको १० मत आएको छ । त्यस्तै, उपप्रमुखमा काँग्रेस ९८, माओवादी १ सय १४, राजपा ४६, फोरमले ५३ र एमालेले १२ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah