पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं १ सोनवर्षामा एमालेको प्यानल नै विजयी भएको छ । अध्यक्षका उम्मेदवार फरमान मियाँ अन्सारी ४ सय ७६ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुलमान मियाँ दर्जीले ३ सय १५ मत ल्याए । महिला सदस्यमा एमालेकै लिलादेवी लामा, दलित महिला सदस्यमा पानवादेवि सदस्यहरुमा एमालेका असिम मियाँ चुरीहार र नारायण साह तेली विजयी भएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जनाएका छन् ।

त्यस्तै गाउँपालिका अध्यक्षमा पनि एमालेको अग्रता कायम छ । एमालेका हरिनारायण चौधरी ४ सय ९० र कांग्रेसका दिनेश चौधरी ३ सय ५ ल्याएका छन् । नेपाली जनता दल २ सय ४१, माओवादी केन्द्र २५, फोरम नेपाल ५० फोरम लोकतान्त्रिक ३६ र बहुजशक्ति पार्टीले ६ मत ल्याएको छ । उपाध्यक्षमा पनि एमालैकै अग्रता छ । उपाध्यक्षमा एमालेको ४ सय ८० र कांग्रेसको ३ सय ११ मत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah