सर्लाहीको इश्वरपुर नगरपालिकाको ताजा मत परिणाम हामीलाई प्राप्त भएको छ । पछिल्लो मत परिणाममा त्यहाँ एमालेले अग्रता लिइरहेको छ । 

मेयर

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपा एमाले (मनोज देवकोटा) – २३९

माओवादी केन्द्र (जयप्रकाश चौधरी) – १९२

नेपाली कांग्रेस (प्रमोदकुमार बराल) – १५७