धनुषा, ३ असोज । नेकपा एमालेले धनुषाका २ ठाउँमा जित हासिल गरेको छ ।

एमालेले नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्रको गाउँ मुखियापट्टी मुसहरनिया गाउँपालिका र हंशपुर नगरपालिकामा वडाध्यक्ष जितेको हो ।

हंशपुर– १ मा एमाले उम्मेदवार कामेश्वर कापर वडाध्यक्ष निर्वाचित भए । त्यस्तै, विमलेन्द्र निधिको गृहनगर मुखियापट्टी मुसहरनियामाको १ नम्बर वडामा एमालेका कौशल यादव र २ नम्बरमा नरेश यादव वडाध्यक्ष निर्वाचित भए ।

निधिको गृहनगरमा एमालेको प्यानलै विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । यसअघि सो गाउँमा निधिको निर्देशनमा प्रहरीले मतदान अवधीभर घरमै बस्न वा गाउँ छाडेर जान एमाले कार्यकर्तालाई उर्दी जारी गरेको खबर आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah