काठमाडौं, ३ असोज । स्थानीय तहको निर्वाचनअन्तर्गत प्रदेश नम्बर दुईको बारा जिल्लामा नेकपा एमालेले विजयी सुरुवात गरेको छ ।

बाराको आदर्श कोतवाली गाउँपालिकाको १ नम्बर वडामा एमाले उम्मेदवार राजेन्द्र पटेल वडाध्यक्ष निर्वाचित भए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै बाराको जितपुर सिमरा उपनगरपालिकामा पनि एमालेको अग्रता कायमै छ ।