सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाको यस्तो छ मत परिणाम :

मेयर

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कांग्रेस ५०

राजपा ४३

स्वतन्त्र ३६

माओवादी ४

एमाले १

उपमेयर

राजपा ६५

माओवादी २७

एमाले १

सर्लाही बागमती नगरपालिकामा यस्तो छ मत परिणाम

मेयर

माओवादी केन्द्र १७७

एमाले ९९

कांग्रेस २४

उपमेयर

माओवादी केन्द्र १३९

एमाले १३०

कांग्रेस ३४

सर्लाहीको हरिवन नगरपालिकामा यस्तो छ मत परिणाम :

एमाले ३९१

माओवादी केन्द्र ३५६

कांग्रेस १९९

सर्लाहीको लालबन्दीमा भर्खरै मतगणना सूरु भएको निर्वाचन अधिकृत बाबुराम अधिकारीले जानकारी दिए । सर्लाहीको बलरा नगरपालिकामा केही घण्टा स्थगीत मतगणना सूरु भएको छ ।  २० वटा स्थानी तह रहेका सर्लाहीमा अन्य स्थानमा पनि मतगणना जारी छ ।