बारा निजगढ नगरपालिकामा मतगणना जारी छ। प्राप्त पछिल्लो मतपरिणाम अनुसार नेकपा यहाँ एमालेले नै अग्रता लिएको छ।

मेयरमा एमाले उम्मेदवारले २१० मत पाएका छन् भने एमालेलाई पछ्याउँदै कांग्रेस उम्मेदवारले १९२ मत पाएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तेस्रो स्थानमा कमल थापा नेतृत्वको राप्रपा र त्यसबाट फुटेको राप्रपा प्रजातान्त्रिक परेका छन्। दुवै पार्टीका उम्मेदवारले हालसम्मको गणनाअनुसार २/२ मत पाएका छन्।