प्रदेश नम्बर २ का स्थानीय तहको प्रारम्भिक मत परिणाम आउन सुरु भएको छ।

सोमबार निर्वाचन भएका प्रदेश नम्बर दुईका ५५ स्थानीय तहको प्रारम्भिक मत परिणाम सेतोपाटीलाई प्राप्त भएको छ।

यो मत परिणाम अनुसार १५ स्थानमा नेपाली कांग्रेसले मेयर र अध्यक्षमा अग्रता लिएका छन् भने दोस्रो स्थानमा रहेको एमालेले १२ स्थानीय तहमा अग्रता लिएको छ।

संघीय समाजवादी फोरम र माओवादी केन्द्र १०/१० स्थानीय तहमा अग्रता लिएर तेस्रो स्थानमा छन्। ५५ मध्ये ८ स्थानीय तहमा अग्रता लिएर राजपा चौथो स्थानमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah