दुई नम्बर प्रदेशका आठ जिल्ला अन्तर्गतका १३६ स्थानीय तहमा सोमबार सम्पन्न निर्वाचनको मतगणना जारी छ ।

प्रारम्भिक मतगणना अनुसार नेपाली कांग्रेसले अग्रता बनाएको छ ।

पछिल्लो परिणाम अनुसार मत गणना भइरहेका विभिन्न ५९ स्थानीय तह मध्ये धेरै स्थानीय तहमा कांग्रेसले अग्रता लिएको हो ।

पछिल्लो मतगणना अनुसार २० वटा स्थानीय तहमा नेपाली कांग्रेसले अग्रता बनाएको छ । त्यस्तै एमालेले ११ राजपाले ६ र माओवादी केन्द्रले ७ स्थानीय तहमा अग्रता बनाएको छ । अन्य दलले १५ स्थानीय तहमा अग्रता बनाएका छन् ।

प्रदेश नम्बर २ मा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरि आठ जिल्ला रहेका छन् ।

कुन जिल्लामा को अगाडि

धनुषामा माओवादी केन्द्र २ स्थानीय तहमा अगाडि रहँदा फोरम लगातयका दल तीन स्थानीय तहमा अगाडि छन् ।

पर्सामा माओवादी केन्द्र एक स्थानमा अगाडि हुँदा नेकपा एमालेले एक स्थानीय तहमा अग्रता बनाएको छ ।
महोत्तरीमा नेपाली कांग्रेस २ स्थानीय तहमा अगाडि हुँदा माओवादी केन्द्र १ स्थानीय तहमा अगाडि छ ।

रौतहटमा माओवादी केन्द्र ३ स्थानीय तहमा अगाडि हुँदा एमालेले २ स्थानीय तहमा अग्रता बनाएको छ ।

बारामा नेपाली कांग्रेस ६ स्थानीय तहमा आगाडि छ भने एमाले ३ स्थानीय तहमा अग्रस्थानमा छ ।

सप्तरीमा राजपा २ स्थानीय तहमा अगाडि छ भने नेपाली कांग्रेस २ स्थानमा अगाडि छ ।

सर्लाहीमा नेपाली कांग्रेस ६ स्थानीय तहमा अग्रस्थानमा छ भने अन्य दलहरु ३ स्थानीय तहमा अगाडि छ ।

सिरहामा नेपाली कांग्रेस तीन स्थानीय तहमा अगाडि हुँदा एमाले एक स्थानीय तहमा अगाडि छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah