सोमवार भएको स्थानीय तह निर्वाचन अन्तर्गत सर्लाहीका २० वटै स्थानीय तहमा अहिले मतगणना भइरहेको छ । जिल्लाका ११ नगरपालिका र ९ गाउँपालिकाको पछिल्लो मत परिणाम यस्तो छ ।

१. लालबन्दी नगरपालिका 

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमाले १४८५/१२३३

माओवादी केन्द्र ९३३/७३२

नेपाली कांग्रेस ६६२/६६०

२ . मलंगवा नगरपालिका 

कांग्रेस ५०३

स्वतन्त्र ३०४

राजपा नेपाल २५८

३. बरहथवा नगरपालिका 

माओवादी केन्द्र ११९५/१६७८

एमाले ११३६ /११०३

कांग्रेस १००५ /१०६८

४. बलरा नगरपालिका 

राजपा नेपाल ७८४/७२८

नेपाली कांग्रेस ६७९/७४७

माओवादी केन्द्र ३६९/३४४

५. हरिपुर नगरपालिका 

माओवादी केन्द्र ६८४/६१४

एमाले ६५८/७०७

राजपा नेपाल २९४/२९६

६. ईश्वरपुर नगरपालिका 

एमाले १५२५ /१०८०

माओवादी केन्द्र १०२५ /१०८०

कांग्रेस ६२६/७३७

७. हरिवन नगरपालिका 

एमाले १४०८/१३७१

माओवादी केन्द्र १३५२/१२८५

कांग्रेस ६७८

८. बागमती नगरपालिका 

माओवादी केन्द्र ९५४/८६५

एमाले ५२४/५७९

कांग्रेस २५६/२५९

९. हरिपूर्वा नगरपालिका 

नेपाली कांग्रेस १४३३ /८६२

माओवादी केन्द्र १२५२/९२७

एमाले ५३८/६१६

१०. कविलासी नगरपालिका 

संघीय समाजवादी फोरम ७२१/६४२

माओवादी केन्द्र ४६०/४२८

राजपा ११५/११७

११. गोडैता नगरपालिका 

राजपा नेपाल २३१/२३२

नेपाली कांग्रेस१९२/२१८

एमाले ७७/९५

१२. रामगनर गाउँपालिका 

कांग्रेस ८६६

राजपा नेपाल ६६२

माओवादी केन्द्र ३८६

१३. ब्रम्हपुरी गाउँपालिका 

राजपा नेपाल ११६७ /१११५

राप्रपा प्रजातान्त्रिक ७५०/६८६

संघीय समाजवादी फोरम १५६ /१९६

१४. विष्णु गाउँपालिका 

संघीय समाजवादी फोरम ९२९/७३५

राजपा नेपाल ७५६/२५५

माओवादी केन्द्र ५२९/७७६

१५. चन्द्रनगर गाउँपालिका

राजपा नेपाल ७६१/५९९

माओवादी केन्द्र ६४८/४३७

नेपाली कांग्रेस २३४/३१८

१६. धनकौल गाउँपालिका 

नेपाली काँगे्रस ३०९३/३०६५

माओवादी केन्द्र १२८१/१३१४

राजपा नेपाल ३३३/२००

१७. बसबरिया गाउँपालिका

राजपा नेपाल ७८०/७८५

माओवादी केन्द्र ९४८/५५१

नेपाली कांग्रेस २७१/६०७

१८. चक्रघट्टा गाउँपालिका 

कांग्रेस ६२०/६६१

माओवादी केन्द्र ५३८/५३२

राजापा नेपाल ३८८/३८१

१९. पर्सा गाउँपालिका 

संघीय समाजवादी फोरम नेपाल ८२१/७३०

नेपाली कांग्रेस ४७२/४४६

राजपा नेपाल ५६६/५७८

२०. कौडेना गाउँपालिका 

नेपाली कांग्रेस २१०७/२०५९

राजपा नेपाल २४३८/२४४७