क्याइटचर्च – न्युजिल्यान्डको दक्षिणी द्विपमा आइतबार मध्यराति शक्तिशाली भूकम्प गएको छ । यस भूकम्प ७.६ रिक्टर स्केलको मापन गरिएको न्युजिल्यान्डको भूकम्प मापन केन्द्र जियोनेटले जानकारी दिएको छ ।

त्यसैगरी भूकम्प ७.८ रिक्टर स्केलको भएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । त्यसैबीच चिनियाँ भूकम्प मापन केन्द्रले यस भूकम्प ८.० भएको जानकारी दिएको छ ।

यसप्रकार भूकम्पको मापन भिन्दाभिन्दै आएको छ । तर भूकम्प शक्तिशाली भएको यस भूकम्पपछि सुनामी चेतावनी दिइएको र विद्युत र टेलिफोन लाइनहरू अवरुद्ध भएको बताइएको छ ।

सो भूकम्प स्थानीय समायानुसार सोमबार बिहान सबेरै १२ः०२ बजे गएको बताइएको छ । सो ठूलो भूकम्पपछि ६.६ रिक्टर स्केलको पराकम्पनहरू गएको बताइएको छ ।
यी पराकम्पनहरू दक्षिण र उत्तरी द्विपका शृखलाबद्ध रूपमा गएको बताइएको छ ।

यस भूकम्पको केन्द्रविन्दु दक्षिण पर्यटकीय सहर क्याइटचर्चबाट १३० किलोमिटर दक्षिणपश्चिममा र ह्यानमर स्पिङबाट १५ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराईमा रहेको बताइएको छ ।

यस भूकम्पबाट भएको मानवीय र सम्पत्ति क्षतिको विस्तृत विवरण भने प्राप्त भएको छैन । तर ठूलो भूकम्पपछि आएको शक्तिशाली पराकम्पनहरूले केन्द्रविन्दु नजिकै रहेको चेभिओत ग्रामीण नगरबस्तीका भवनहरू क्षतिग्रस्त भएको बताइएको छ । शक्तिशाली भूकम्पपछि प्रधानमन्त्री जोन किले टवीट्रमार्फत मध्यरातमा गएको यस भूकम्पपछि प्रत्येक व्यक्ति सकुशल रहेको विश्वास रहेको बताएका छन् ।रासस\एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah