स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत् सोमबार भएको मतदानको अहिलेसम्म ३६ स्थानीय तहको निर्वाचन आईसकेको छ । त्यस्तै, एक सय स्थानीय तहको मतगणना जारी रहेको छ । त्यस्तो अवस्थामा अहिलेसम्म एमालेले ५ स्थानीय तहमा विजय हाँसिल गरिसकेको छ भने १४ स्थानीय तहमा अग्रता हाँसिल गरेको छ ।

त्यस्तै, एमालेले ११ नगरपालिका तथा  ३ गाउँपालिकामा एमालेले अग्रता हाँसिल गरेको छ । एमालेले अग्रता लिएका र विजयी भएका स्थानीय तहहरुको सूची तल उल्लेख गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विजयी भएको स्थानीय तह र विजयीको नामावली 

अध्यक्ष : धनुषा:-बटेश्वर गाउँपालिका    डम्वरबहादुर राउत (२,३७७)     एमाले

अध्यक्ष : धनुषा:-मुखियापट्टी मुसहरमिया गाउँपालिका    मनोज यादव (३,५४०)     एमाले

अध्यक्ष : पर्सा:-पटेर्वा सुगौली गाउँपालिका    हरिनारायण चौधरी (२,९५७)     एमाले

मेयर : सप्तरी:-सप्तकोशी नगरपालिका    उतम कुमार शर्मा (३,०३९)     एमाले

अध्यक्ष : सिराहा:-नरहा गाउँपालिका    रामसरण यादव (५,६५६)     एमाले

एमालेले अग्रता हाँसिल गरेका स्थानीय तहहरु

मेयर : धनुषा:-मिथिला नगरपालिका    हरिनारायण यादव (२,९२९)     एमाले

मेयर : धनुषा:-मिथिला बिहारी नगरपालिका    अनिल यादव (१,६७४)     एमाले

अध्यक्ष : बारा :-कलैया गाउँपालिका    विनोद शाह (१,७११)         एमाले

अध्यक्ष : बारा :-जीतपुरसिमरा गाउँपालिका    डा. कृष्ण पौडेल (७,५७१)     एमाले

अध्यक्ष : बारा :-आदर्श कोटवाल गाउँपालिका लालबहादुर यादव (७२६)     एमाले

मेयर : सर्लाही :-ईश्वरपुर नगरपालिका    मनोज देवकोटा (२,२२९)     एमाले

मेयर : सर्लाही :-लालबन्दी नगरपालिका    मानबहादुर खड्का (३,९५०)     एमाले

मेयर : सर्लाही :-हरिवन नगरपालिका    गणेश प्रसाई (१,५३८)         एमाले

मेयर : पर्सा:-पर्सागढी नगरपालिका    गोकर्ण पाठक (१,०१७)     एमाले

मेयर : सप्तरी:-शम्भुनाथ नगरपालिका    जितेन्द्र प्रसाद गुप्ता कलवार (७६६)     एमाले

मेयर : सप्तरी:-सुरुङ्गा नगरपालिका    राम नारायण चौधरी (८५९)     एमाले

अध्यक्ष : सिराहा:-सखुवानान्कारकट्टी गाउँपालिका    केदारनाथ यादव (४२५)     एमाले