काठमाडौं । भारतीय अतिक्रमण विरुद्ध उत्रिएका देवनारायण यादवलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । देवनारायणका छोरा अजयले भारतीय चेली भगाएर ल्याएको आरोपमा पक्राउ गरेको प्रहरी स्रोतको भनाइ छ ।

अजयले डेढ महिनाअघि भारतबाट एक नाबालिका भगाएर विवाह गरेका थिए। बालिकाको परिवारले छोरी अपहरण गरेको भन्दै यादव, र उनका छोराससहित ३ जनाविरुद्ध उजुरी दिएका थिए। अपहरणको मुद्दामा जाहेरी परेपछि यादव पक्राउ परेको सप्तरीका एसपी मुकेश सिंहले जानकारी दिए।

सप्तरी सीमा पारीको कुनौलीबाट आफ्ना छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेपछि सोही विषयमा बुझ्न गएका देवनारायणलाई पनि पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah