बिबिसी: उत्तर कोरियाली नेता किम जोङ उनको हत्या गर्नेलगायतका अमेरिकी र दक्षिण कोरियाले तयार पारेका गोप्य सैनिक योजना उत्तर कोरियाले ह्याक गरेको तथ्य सार्वजनिक भएको छ।

बिबिसीलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार उत्तर कोरियाली ह्याकरहरूले दक्षिण कोरियाली सेनाको कम्युटर ह्याक गरेर उक्त योजना पत्ता लगाएका हुन्।

कोरियाली प्रायदिपमा युद्द सुरु भएमा के -के गर्ने भनी अमेरिकी तथा दक्षिण कोरियाली सेनाले संयुक्त रूपमा तयार गरेका युद्द रणनीतिका दस्तावेजहरु पनि ह्याक भएको सञ्चारमाध्यमले जनाएका छन्।कोिरया प्रायद्वीपमा युद्द सुरूमा दक्षिण कोरियाली सेनाको कमाण्ड पनि अमेरिकी सेनाले सम्हाल्ने दुबै देसबीच सम्पन्न सन्धिमा उल्लेख छ।

दुबै मुलुकका सेनाले तयार गरेका रणनीतिमा उत्तर कोरियाली नेता किमको शिर छेदन गरेर उनलाई सिध्याउने रणनीति पनि थियो। यो रणनीति ह्याक भएदेखि किमले आफूजस्तै देखिने उनका सहयोगीहरूको ‘डिकोय’ दस्ता नै तयार गरेको र आफू कतै जाँदा झुक्याउनका लागि ती ‘डिकोय’हरू परिचालित गर्ने गरेको न्युयोर्क टाइम्सले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah