बीस बर्ष पछि भएको स्थानीय चुनाबमा पहिलो, दोश्रो र तेस्रो चरण गरि ३ चरण भएको थियो । चुनाब अगाडी पार्टीहरुले विभिन्न अड्कलबाजी र हल्लाहरु गरे पनि चुनाबी नतिजा भने फरक फरक आएको छ / सबै ठाउँमा प्रमुख ३ पार्टी को बर्चस्व देखिन्छ । कुल २९४ सिट सहित पहिलो बनेको नेकपा एमाले भने २ नम्बर प्रदेश मा पाँचौं स्थान मा परेको छ जहाँ को चुनाबी नतिजा धेरैको चासो को बिषय बनेको थियो ।

हेर्नुहोस कान्तिपुर पत्रिकाले तयार बनाएको स्थानीय चुनाबको रिपोर्ट कुन पार्टीले कति सिट जित्यो ।

जम्म योगफल

पार्टी विजयी
एमाले २९४
नेपाली कांग्रेस २६६
माओवादी केन्द्र १०६
संघीय स. फोरम ३०
राजपा २५
अन्य २३
फोरम लो.

प्रदेश –  १

एमाले ६९
नेपाली कांग्रेस ५१
माओवादी केन्द्र
अन्य
फोरम लो.
संघीय स. फोरम

प्रदेश –  २

नेपाली कांग्रेस ४०
संघीय स. फोरम २६
राजपा २५
माओवादी केन्द्र २१
एमाले १८
फोरम लो.
अन्य

प्रदेश –  ३

पार्टी विजयी
एमाले ६४
नेपाली कांग्रेस ३५
माओवादी केन्द्र १७
अन्य
फोरम लो.
संघीय स. फोरम
राजपा

प्रदेश –  ४

पार्टी विजयी
नेपाली कांग्रेस ४४
एमाले ३४
माओवादी केन्द्र
अन्य
फोरम लो.
संघीय स. फोरम
राजपा

प्रदेश –  ५

पार्टी विजयी
एमाले ४३
नेपाली कांग्रेस ३३
माओवादी केन्द्र १९
अन्य
संघीय स. फोरम
फोरम लो.
राजपा

प्रदेश –  ६

पार्टी विजयी
एमाले २७
नेपाली कांग्रेस २५
माओवादी केन्द्र २५
अन्य
फोरम लो.
संघीय स. फोरम
राजपा

प्रदेश –  ७

पार्टी विजयी
एमाले ३९
नेपाली कांग्रेस ३८
माओवादी केन्द्र १०
फोरम लो.
संघीय स. फोरम
राजपा
अन्य

 

थप जानकारीको लागि तलको लिंक बाट हेर्नु होला ।

http://election.ekantipur.com/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah