भगवान राम र सीताको किस्सा हामीले सुन्दै आएका छौं । अयोध्याका रामले राजा जनककी छोरी सीतासँग विवाह भएको धार्मिक कथन छ ।

तर, भगवान रामको वंश भेटिएको भारतीय सञ्चारमाध्यम न्युज ट्वान्टी फोर डट अनलाइनले समाचार लेखेको छ । भारतको जयपुर राज घरानामा यस्तो पनि छ कि जो आफैं भगवान रामको वंशज बताउँछन् । तर, यसको आधिकारिक पुष्टि भने भएको छैन ।

यतिमात्र होइन, यस कुराको खुलासा उनीहरुले आधिकारिक साइटबाट गरेका हुन् । जयपुरको पूर्व महाराज भवानी सिंह भगवान रामका छोरा कुशका ३०९ औं पुस्ता थिए । यस कुरा जयपुर राज घरानकी पद्मिनी देवीले एक टिभी च्यानलमा अन्तर्वार्तामा बताएकी थिइन् । साझापोस्ट बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah