2047 साल मा उहाहरुको बिहे भयेको रे बिहे को समय मा उहाँ ले एस एल सि पास गरिसक्नु भको थ्यो भने उन्को पतिले +2 सकिसकेका थिये।
(बिहे अघि नै नर्स थिन या पछि यो चै अलि बुझिन) 40 को दशक तिर महिलाहरु खासै पढेलेखेका हुदैन थ्ये,अनि अलि सम्म्पन्न बर्गले मात्रै अवसर पाउथे आफू engineer बुढी नर्स पाउँदा कोल्ले खुसी खुसी बिहे गरेन होला सो समयमा बिहे गर्नी बेक्तीहरु चाहे सम्पन्न बर्गका हुन चाहे बिपन्न डाक्टर केटा ले पनि सामान्य लेखपढ मात्रै गर्न जान्ने बिहे गरेको उदाहरण हामी माझ धेरै नै छ ।
मोहन  जि र कन्चन जि दुबै पढेलेखेको मत्लब सम्पन्न परिवार को, अनि पक्कै पनि आफ्नै राजिखुसिमा बिबाह गर्नु भयो अनि होला समय परिस्थिती अनुरुप मान्छे कि बिचार बदलिनु स्वभाभिक नै हो,केही मन्मुटाब आयो होला उहाँहरु बिच र पारपाचुके सम्म कुरा पुग्यो होला,कन्चन जि ले आफ्नो माइती खुलाउनु भको छैन 40 को दशक मा छोरिलाइ व्यावसायिक शिक्षा दिने परिवार पक्का पनि सम्पन्न परिवार नै हो ।(एति नखुलाउना ले सबैमा सन्खा उब्जेको हो) सायद रुपमती एस्तो कुराहरु पक्का पनि कारण नहुन सक्छ (40को दशक को नर्स अनि सोही अनुरुप को जिबनयापन ) पक्का पनि सुखमय नै थियो।न उनी सोही सम्पन्न्ता मा भुलेर आफ्नो घर तथा परिवार को प्रती आफ्नो कर्तव्य बिर्सिदै पो गैन कि?न उहाको सोख अनि बिलासिता बाट आजित भयेर बाध्यता बस महेश जि ले पारपाचुके मा कुरो लैजानु भको होकि?एदि बिलासिता अनि सोख मा मत्रै उहाँ लाग्ना ले साना छोराहरु प्रती उन्ले गर्नुपर्नी माया ममता नदिनाले बुझ्ने बेला मा छोराहरुले वास्ता नगरेका हुन कि?(आमाबाबुको कर्तब्य जन्मदिने मात्र होइन स्याहार सुसार उचित पालन्पोषण पनि हो) न इ कुराहरु आफ्नो आमा बाट प्राप्त नहुनाले त्यो रिस अनि आबेग होकि?(बुझ्ने उमेर मा छोरा ले आमा नस्विकार्नु आफ्नो ठाउमा छ,के हो त्यो पछि था हुनेछ) या त दुधे उमेर मै छोरा हरुले आमा देख्न नपायेका पो हुन कि? सोही छोरा हरुको लालनपालन को लागि महेश जि ले कान्छी बिहे गर्न परेको पो होकि? एउटा पढेलेखेको शिक्षित महिलाले पक्कै पनि दमन सहेर बसिनन होला 19 बर्स सम्म भनियेको छ( त्यो पनि खुल्दै जाला) तेसैले कसैमाथिनी एकतर्फी कुरा मत्र बुझेर आलोचना नगरुम। समय को पर्खाइ मा बसुम, म कोहि समर्थक होइन,म कोहि नातेदार नि होइन मात्र आफ्नो सन्खा उपसन्खा प्रस्तुत गरेको हो। 

 Manish Aryal को  फेसबूक पेज  बाट सभार गरिएको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय