झापाको दमकमा लामो समयसम्म पार्टी राजनीतिमा रहेर पनि अहिलेसम्म कुनै पनि लाभको पद नलिएका होमबहादुर थापालाइ प्रादेशिक सभा अन्र्तगत प्रदेश नं. १ बाट समानुपातिक साँसदको सूचिमा एकनम्बरमा नाम राखिएको बताईएको छ । नेकपा एमालेले दुबै जनाको नाम १ नम्बरमा राखेको हो ।

उनिहरुले अहिले ओली र प्रदेशसभाका सदस्यका उम्मेदवार हिक्मत कार्की र अर्जुन राइका लागि संगै समानुपातिकमा आफूहरुका लागि पनि मत माग्दै आएकाछन् । थापा क्षेत्र नं. ५ को चुनावी कमाण्डर नै हुन् ।

थापाको यो ससदीय फाटमा पहिलो फड्को हो । बारम्बार रुपमा उनको स्थानीय तह र सांसद उम्मेदवार नाम आएपनि अहिलेसम्म अवसर पाएका थिएनन् । प्रदेश नं. १ बाट प्रादेशिक संसदका लागि समानुपातिक सूचिमा थापाको नाम १ नम्बर नै रहेको एमाले श्रोतले बतायो ।

यसैगरी दमकका आदिबासी नेता लोकबहादुर धिमालको नाम पनि आदिबासी जनजाती कोटामा १ नम्बरमा नै रहेको जनाईएको छ । प्रदेश नं. १ को प्रादेशिक संसदका लागि उनको नाम १ नम्बरमा नै रहेको जनाईएको छ । प्रदेशसभा सदस्यका उम्मेदवार अर्जुन राइको चुनावी अभियानमा संगै उनि पनि आफ्ना लागि समानुपातिकमा मत माग्दै आएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah