काठमाडौं । गायिका कोमल वलीले नेकपा एमालेले टिकट नदिने भएपछि स्वतन्त्रबाट उमेदवारी दिने भएकी छन् । अन्तिम समयमा आएर एमालेले टिकट दिन नसकिने बताएपछि उनले स्वतन्त्रबाट उमेदवारी दिने तयारी गरेकी हुन् ।

“मलाई शंकर पोखरेलले मैले सकिनँ, टिकट दिन नसकिने भयो भनेपछि मैले स्वतन्त्रबाट उमेदवारी दिन लागेकी हुँ । अहिले केही समयपछि उमेदवारी दर्ता गराउँदैछु,” दाङमा रहेकी वलीले भनिन्, “म राप्रपाको केन्द्रीय सदस्य थिएँ । उहाँहरुले अफर गरेर नै आएको हुँ । सुरुमा प्रत्यक्षबाटै चुनाव लड्ने आश्वासन दिएपनि पछि पहिलोपटक हो भनेर समानुपातिकतर्फ बस्न पनि म तयार भएकी थिएँ, त्यही अनुसारको तयारी पनि गरेकी थिएँ ।” बार्हखरिमा खबर रहेको छ।

एमालेले टिकट नदिएपछि एमालेमै रहिरहने वा छाड्ने भन्ने प्रश्न उठेको पनि बताइन् । “आज स्वतन्त्रबाट उमेदवारी दिँदैछु, भोलिका दिनमा यो पार्टीमा रहिरहने वा नरहने भन्ने भोलिकै दिनले निर्धारण गर्नेछ ।”

समाज सेवा गर्न संसदमा पुग्नैपर्ने भएकाले आफू ठूला जनाधार भएको पार्टी भन्दै एमालेमा प्रवेश गरेको पनि उनले स्मरण गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah