काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले वल प्रयोगको ढङगवाट राज्य सञ्चालन नभई लोकतान्त्रिक अभ्यासवाट गरिनु पर्नेमा जोड दिएका छन् ।

देशलाई चलाउन परिवर्तनको ५ एजेण्डा, समाजवादको ७ सुत्र र देश बनाउने १० कदमलाई जनताको विचमा लैजाने उदेश्यका साथ मेरो उम्मेदवारी परेको उहाँले प्रस्ट पार्नुभयो ।

देशमा राजनीति भएमा मात्र संविधान कार्यान्वन, शान्ति, राज्य सञ्चालन, संघीयता, चुनाव हुनेमा उहाँको धारणा छ । झापामा वामसंग चुनावी मैदानमा उत्रिएपनि वाम एकतालाई उहाँले शुभकामना पनि दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah