बिहीबार आगामी मंसिर २ गते हुने दोश्रो चरणको निर्वाचनका लागि उम्मेद्वारी दर्ता सम्पन्न भएको छ । दोश्रो चरणको निर्वाचनका लागि छुट्याईका सबै जिल्लाहरुमा राजनीतिक दलका उम्मेद्वारहरुले उम्मेद्वारी दर्ता गराएका छन् । यसै सिलसिलामा बिहीबारको उम्मेद्वारी दर्ताका क्रममा एउटा दृष्यले मिडिया र सर्वसाधारणको ध्यान तानेको थियो ।

त्यो दृष्य थियो  ललितपुरबाट चुनाव लड्दै गरेका भर्खरै प्रहरीको जागिर छोडेर आएको नवराज सिलवाल । उम्मेद्वारी दर्ताको क्रममा सिलवालले दौरा, सुरवाल र भादगाउँले टोपी लगाएका थिए । वाम गठबन्धनको ब्यानर बोकेर मासमा हिडिरहेका सिलवालमाथि सबैका आँखा परेका थिए । उनले मासमा हिँड्दा–हिँड्दै पत्रकारहरुलाई संक्षिप्त उत्तर दिन भ्याइहाले ।

उनले भने, ‘यो राज्यले ममाथि ठूलो अन्याय गरेको छ, त्यसैले न्याय माग्न म जनतामा आएको हुँ ।’ सिलवालका प्रस्तावक भने एमाले कार्यकर्ता गणेशकुमार आचार्य र समर्थक मुकुन्द बजगाई रहेका थिए । नेकपा एमालेले सिलवाललाई ललितपुर–३ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेद्वार बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah