झापाको क्षेत्र नं. ४ मा राप्रपा सहितको बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका साँसदहरुले आफूहरुले आफ्नो क्षेत्रको सम्बृद्धि चाहेको बताएकाछन् ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार एलपी साँवा, र प्रदेससभा सदस्य उम्मेदवार हीरा थापा र झलकसिंह दर्लामीले यस्तो प्रतिबद्धता जनाएकाहुन् । प्रेस चौतारी र प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा बोल्दै एलपि साँवाले यसरी गरे बाँचा

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हेर्नुहोस भिडियो