
https://www.youtube.com/watch?v=04eHFgZXVJ4&feature=youtu.be
माओबादी पार्टीलाइ झापामा झण्डै एकदशक हाँकेका झलकसिह दर्लामी सन्देश झापाको क्षेत्र नं. ४ को क बाट प्रदेशसभा सदस्यको उम्मेदवार रहेकाछन् । राप्रपा सहित बाम गठबन्धका उम्मेदवार हुन दर्लामी ।
\उनले आफ्नो उम्मेदवारी जनताको हित गर्नका लागि भएको भन्दै यहाँका स्थानीय समस्याहर सामधान गर्न पनि दृढ संकल्पित रहेको जनाएकाछन् । प्रेस चौतारी झापा र प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो उम्मेदवारी यसरी प्रष्ट्याएकाछन् हेर्नुहोस भिडियो
https://www.youtube.com/watch?v=04eHFgZXVJ4&feature=youtu.be



