https://www.youtube.com/watch?v=2i1EzksU4EU&t=27s

बसन्त बानिया युवामाझ लोकप्रीय नेता हुन् । बिद्यार्थी राजनीतिबाट आएका उनि राप्रपा सहितको गठबन्धनका साझा उम्मेदवारको रुपमा झापाको क्षेत्र नं. ३ क बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेकाछन् ।

आफ्नो उम्मेदवारीबारे प्रष्ट्याउदै बानियाँ जनताको शिर निहुराउने काम नगर्ने बताउछन् । यस क्षेत्रमा २० वर्षदेखि नभइरहेको काम पाँच बर्ष भित्र पूरा गर्ने उनको प्रतिवद्धता छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अन्य क्षेत्र भन्दा फरक प्रकृतिको धेरै चुनौती रहेकोको अवगत गराउँदै ती चुनौतीलाई समाधान गराउन यस क्षेत्रमा वाम गठबन्धनको तर्फबाट आफ्नो उम्मेदवारी रहेको उनले उल्लेख गरे। स्थानीय समस्या र प्रतिबद्धता उनको यस्तो छ हेर्नुहोस भिडियो ।

https://www.youtube.com/watch?v=2i1EzksU4EU&t=27s