दमक/प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाम गठबन्धनले चुनाव जितेमा त्रास नै त्रासमा बाँच्नु पर्ने आरोप लगाएकाछन् । उनले कम्यूनिष्टहरुले जितेमा नेपाली जनता रोएर बस्नु पर्ने भन्दै यस्तो अरोप लगाएकाहुन् ।

ताप्लेजुङमा भएको आमसभालाइ सम्बोधन गर्दै उनले नेपालमा माओवादि केन्द्र र एमाले विच बाम गठबन्धन गरी कम्युनिष्ट शासन ल्याउन खोजेको भन्दै उहाँले त्यस्तो शासनमा बहुदल लेख्ने नपाईने, अन्याय भयो भन्न नपाईने भएकाले जनताको शासनको अन्त्य हुने दावि पनि गरे ।

देउवाले शनिबार पाथिभरादेबीको समेत दर्शन गरेकाछन् । उनले आफूहरुलाइ जित्ने शक्ति प्रदान गर्न प्राथना गरेको बताइएको छ । उनले सो अवसरमा कम्यूनिष्टहरुलाइ परास्त गर्नका लागि बल मागेको जनाइन्छ ।

सहभागि एक काँग्रेस नेताका अनुसार सो अवसरमा लोकतान्त्रिक शक्तिलाई जिताउनका लागि पाथिभरादेबी संग भाकल समेत भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah