टोकियो–जापानमा एक मानिसको खाना अड्किएर मृत्यु भएको त्यहाँको सञ्चार माध्यमले जनाएका छन्। छिटो खाना खाना खाने ‘स्पिड इटिङ’ प्रतियोगीता दौरान भातको डल्लो अड्किएर मृत्यु भएको हो।

नोभेम्बर १३ मा जापानको हिकोनी सहरमा आयोजीत उक्त प्रतियोगीतामा ती मानिसले तीन मिनेटको अन्तरमा ५ वटा भातको डल्लो खान खोजेका थिए।

नोभेम्बर १३ मा जापानको हिकोनी सहरमा आयोजीत उक्त प्रतियोगीतामा ती मानिसले तीन मिनेटको अन्तरमा ५ वटा भातको डल्लो खान खोजेका थिए।

सोही क्रममा भातको डल्लो अड्किएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। अस्पताल भर्ना गरिएको तीन दिनपछि उनको मृत्यु भएको आयोजकले जनाएका छन्।

जापानमा छिटो खाना खाने प्रतियोगीता लोकप्रिय छ। विज्ञहरुले भने यस खाले प्रतियोगीताले मानिसको ज्यान सधैँ जोखिममा पर्ने भन्दै प्रतियोगीतालाई तत्काल रोक लगानु पर्ने माग राख्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah