१ मंसिर – रोल्पामा पूर्व सभामुख ओनसरी घर्ति र पूर्व अर्थमन्त्री वर्षमान पुन चढेको गाडिमा बम प्रहार भएको छ । उनीहरु छुट्टा छुट्टै गाडिमा सवार थिए ।

गाडिमा घर्ती र पुनसँगै माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पनि सहभागी थिए । लिवाङमा आयोजना गरिएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्न जान लागेका उनीहरुलाई सातदोबाटोको बीचमा पर्ने जंगलमाथिबाट बम हानिएको थियो ।

नेताहरुको गाडि भन्दा १० मिटर पर बम विष्फोट गराइएको अखिल क्रान्तिकारीका नेता दिपेश पुनले जानकारी थिए ।
रोल्पा प्रहरीले घटनामा कुनै पनि क्षति नभएको जनाएको छ । प्रहरीले आक्रमणकारीरुको खोजी भइरहेको समेत जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah