के बि महरा/ करन

पछिल्लो समय निकैचर्चित लोक तथा दोहोरी गायिका सम्झना भण्डारिले लगनको महिना 'मङ्सिर ' लागे सङ्गै आफ्नो पछिल्लो गीति एल्बम "घुम्टो ओड्ने दिनको" म्युजिक भिडियो सार्बजनिक गरेकीछिन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गायक रमेश भट्टराई तथा गायिका स्वंयम सम्झना भण्डारिको स्वरमा रहेको पन्चेबाजा सहितको गितको म्युजिक भिडियो सार्बजनिक गरेकी छिन्।

उक्त गितको डिजाईनरमा प्रविण भट्ट ,म्युजिक डाइरेक्टर तथा क्यामेरामा दुर्गा पौडेल रहेका छन्।

साथै उक्त गितको बजार व्यबस्थापन पृथ्वी इन्टरटेनमेन्ट प्रा.लि. ले गरेको छ ।

https://www.youtube.com/watch?v=oeXRPGTb62c&feature=youtu.be

https://www.youtube.com/watch?v=oeXRPGTb62c&feature=youtu.be