पूर्वसभामुख तथा नेकपा एमालेका नेता सुवाशचन्द्र नेम्वाङको गाडिलाई लक्षित गरी शक्तिशाली बम विस्फोट भएको छ ।

एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिजालका अनुसार नेता इलामबाट पाँचथर जाँदै गर्दा राजमार्गमा शक्तिशाही बम विस्फोट गरिएको थियो । नेता नेम्वाङ पाँचथरको तुम्मेवा गाउँपालिकास्थित मौवा बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जाँदै थिए ।

“चुनावी प्रचार अभियानमा रहनुभएका हाम्रो पार्टीका शीर्ष नेताहरूलाई लक्षित गरी एकपछि अर्काे बिस्फोट र एम्बुस थाप्नेजस्ता आपराधिक घटनाहरू दिनप्रतिदिन बढ्न थालेको छ । हिजो मात्रै संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा स्थायी कमिटी सदस्य कमरेड सुवासचन्द्र नेम्वाङलाई लक्षित गरी पाँचथरको जोरपोखरीस्थित राजमार्गमा शक्तिशाली बम राखिएको छ” एमालेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

एमालेले चालकको सजगताका कारण गाडी एम्बुसमा पर्नबाट जोगिएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah