https://www.youtube.com/watch?v=Rj11ywmCaLc

दमक/संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देनले पुष १ गतेपछि आफूहरुको शाषन चल्ने बताउदै सिडिओ, डिएसपि र न्याधिश सम्मलाइ पोकाकस्न भनेकाछन् । उनले अटेर गरेमा पुलिस लगाएर आफूहरुले लखेटने चेतावनी समेत दिएकाछन् ।

ताप्लेजुङमा भएको एक चुनावी सभालाइ सम्बोधन गर्दै उनले सिडिओ, एसपि र डिएसपि, न्याधिश भनेर किटेर नै जिल्ला छाड्ने तयारी गर्न चेतावनीको शैलीमा धम्कि दिएकाहुन् ।(भिडियोको २० औ मिनेटपछि)

https://www.youtube.com/watch?v=Rj11ywmCaLc

मंसिर २१ गतेको निर्वाचन पछि लिम्बुवानले सरकार चलाउने भएको हुदा पुष १ गते देखि यहाँ आफूहरुले भने अनुसार राज्य चल्ने दाबी गरे ।

अध्यक्ष लिङदेनले अहिले काग्रेसको सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले आउदो पुष देखि लिम्बुवानको प्रान्तिय सरकारको अनुमति लिएर मात्र जिल्लामा आउन सक्ने बताए । अन्यथा आउन नदिने जनाए ।

https://www.youtube.com/watch?v=Rj11ywmCaLc

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah