प्रचण्ड निवासमा आईतबार प्रकाश दाहाललाई श्रद्धाञ्जली दिनेहरुको घुईचो थियो ।

आईतबार हृदयघातका कारण निधन भएका दाहाललाई श्रद्धाञ्जली दिन उपस्थित विभिन्न दलका नेता, कार्यकर्ता, कुटनीतिक नियोगका व्यक्तित्व तथा विभिन्न पेसागत संघ संगठनसँग सम्बन्धित व्यक्तित्वहरु शोकाकुल परिवारको मनमा मल्हम लगाउन पुगेका निराश र निःशब्द थिए। मञ्चमा आमा सीता दाहाल अचेत अवस्था थिइन । सबैको शोकमा थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड